११ बजेका लागि बोलाइएको संसद् बैठक सुरु हन सकेन

११ बजेका लागि बोलाइएको संसद् बैठक सुरु हन सकेन

अर्थ चौतारी

११ बजेका लागि बोलाइएको संसद् बैठक सुरु हन सकेन

A A- A+

काठमाडौँ : संसद सहज रुपमा सुचारु गर्ने विषयमा दलहरुबीच सहमति नहुँदा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सुरु हुन सकेको छैन । संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल जारी राखेका छन् ।

सभामुखसँगको छलफलपछि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?