मादक पदार्थ सेवन गरेका युवकले गरे एक जना पूर्वशिक्षकको हत्या

मादक पदार्थ सेवन गरेका युवकले गरे एक जना पूर्वशिक्षकको हत्या

अर्थ चौतारी

मादक पदार्थ सेवन गरेका युवकले गरे एक जना पूर्वशिक्षकको ...

A A- A+

धनगढी : कञ्चनपुरमा मादक पदार्थ सेवन गरेका युवकले  एक जना पूर्वशिक्षकको हत्या  गरेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका(६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक९डीएसपी० उमेश जोशीले जानकारी दिए ।

 

उनकाअनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ ।भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?