बारामा एक फरार प्रतिवादी पक्राउ

बारामा एक फरार प्रतिवादी पक्राउ

अर्थ चौतारी

बारामा एक फरार प्रतिवादी पक्राउ

A A- A+

बारा । बारा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ गरेको हो । अन्सारी सिम्रौनगढ  नगरपालिका ४  निवासी हुन् । अन्सारीमाथि नक्कली मुद्रा कारोबारमा २ वर्ष कैद र ४ लाख ७६ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएको थियो । उनीमाथि कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?