काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार प्रि ओपन सेसनमा झिनो अङ्कले बढेको छ । बिहीबार सेसन अवधिमा नेप्से ०.७४ अङ्कले बढेको छ । सो अवधिमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्याे प्रि ओपन सेसनमा २५ लाख ८० हजार रुपैयाँ बराबरको ४ हजार ५६७ कित्ता शेयर किनबेच भएको छ । ४७ वटा कम्पनीको शेयर ७६ पटक किनबेच भयो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच