जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

अर्थ चौतारी

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

A A- A+

ललितपुर । ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगतविर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगतसहित ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?