वीर अस्पतालकी नर्सिङ इन्चार्ज रेग्मीको निधन

वीर अस्पतालकी नर्सिङ इन्चार्ज रेग्मीको निधन

अर्थ चौतारी

वीर अस्पतालकी नर्सिङ इन्चार्ज रेग्मीको निधन

A A- A+

काठमाडौं वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ । वीर अस्पतालमै हिजो दिउँसो उपचारका क्रममा उनको निधन भएको हो । योजना अनुसार साँघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको बताइएको छ ।  अस्पतालका निर्देशक डा सन्तोष पौडेलले आफू र वीर परिवार स्तब्ध भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?