काठमाडौं, भदौ १२ । संघीय संसदअन्तर्गत आज एउटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अहिले बिहान साढे दश बजे कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने सचिवालयले जनाएको छ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच