प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अुनसार आर्थिक वर्ष २०८०/८१ मा साना सिंचाइ कार्यक्रमअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १६७ वटा स्यालो ट्युबेल जडान गरेपछि ११७ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको हो ।
उक्त कार्यालयका अनुसार आव २०७९/८० मा साना सिंचाइअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १०९ वटा स्यालो ट्युबेल जडान गरिएकामा २७२ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको थियो । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच