एक छिनमै जलमग्न भयो गौरीगङ्गा (तस्बिरहरू)

एक छिनमै जलमग्न भयो गौरीगङ्गा (तस्बिरहरू)

अर्थ चौतारी

एक छिनमै जलमग्न भयो गौरीगङ्गा (तस्बिरहरू)

A A- A+

कैलाली । कैलाली अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ। यहाँका साना ठुला नदीमा पनि बहाव बढिरहेको छ ।

कैलालीका केही बस्तीहरू डुबानमा परिसकेका छन् । गाउँ जलमग्न छन् घरहरूमा पानी पसिसकेको  छन्। गौरीगङ्गा नगरपालिकामा बिहान ३ बजेदेखि ५ बजेसम्म भएको भीषण वर्षाले पुरै क्षेत्र जलमग्न भएको छ ।

तस्बिरहरू :घनश्याम पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?