दीपेश पुनसँग बयान लिँदै सहकारी छानबिन समिति

दीपेश पुनसँग बयान लिँदै सहकारी छानबिन समिति

अर्थ चौतारी

दीपेश पुनसँग बयान लिँदै सहकारी छानबिन समिति

A A- A+

काठमाडौं । सहकारी छानबिन समितिले दीपेश पुनसँग बयान लिने भएको छ । आज अहिले ११ बजे उनलाई बयानका लागि बोलाइएको छ ।
उनीसँग सम्बन्धित सहकारीमा बयान लिनुपर्ने देखिएकाले बोलाइएको समिति स्रोतले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?