हेलिकप्टर दुर्घटनापछि बस्दै मन्त्रिपरिषद्को आकस्मिक बैठक

हेलिकप्टर दुर्घटनापछि बस्दै मन्त्रिपरिषद्को आकस्मिक बैठक

अर्थ चौतारी

हेलिकप्टर दुर्घटनापछि बस्दै मन्त्रिपरिषद्को आकस्मिक बैठक

A A- A+

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।हेलिकप्टर दुर्घटनाको विषयमा छानबिनका लागि आवश्यक निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?