हेलिकोप्टर दुर्घटनामा पाँचजनाको मृत्यु (तस्बिरमा)

हेलिकोप्टर दुर्घटनामा पाँचजनाको मृत्यु (तस्बिरमा)

अर्थ चौतारी

हेलिकोप्टर दुर्घटनामा पाँचजनाको मृत्यु (तस्बिरमा)

A A- A+

काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । चारजना चिनियाँ नागरिक बोकेर काठमाडौंबाट रसुवा जाँदै गरेको हेलिकोप्टर काठमाडौं र नुवाकोटको सीमा क्षेत्रमा खसेको थियो ।

नुवाकोट शिवपुरी ७ मा रहेको जंगलको रुखमा हेलिकोप्टर ठोक्किएको बताइएको छ । हेलिकोप्टर दुर्घटनामा चारजना चिनियाँ नागरिकसहित पाइलटको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

एयर डाइनेस्टीका एकजना उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा हेलिकोप्टर दुर्घटनामा परेको र सबै यात्रुको निधन भएको बताए । एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

मृत्यु हुनेमा एक जना महिला र चार जना पुरुष रहेको नुवाकोटका एसपी शान्तिराम कोइरालाले जानकारी दिए ।

heli8-1723025191.JPG

heli9-1723025191.JPG

heli3-1723025190.JPG

heli4-1723025190.JPG

heli5-1723025190.JPG

heli6-1723025190.JPG

heli7-1723025190.JPG

heli1-1723025189.JPG

heli2-1723025189.JPG

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?