नीतिगतदरलाई माथिल्लै दरमा राखेका छौं : गभर्नर अधिकारी

नीतिगतदरलाई माथिल्लै दरमा राखेका छौं : गभर्नर अधिकारी

अर्थ चौतारी

नीतिगतदरलाई माथिल्लै दरमा राखेका छौं : गभर्नर अधिकारी

A A- A+

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगतदरलाई माथिल्लै दरमा राखेको बताएका छन् । शुक्रबार मौद्रिक नीति २०८१/०८२ सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको खराबकर्जाको अनुपात बढेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?