काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेलगत्तै उद्धार टोली घटनास्थलमा खटिएको छ । विमानका एक जना चालक क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको खबर आए पनि अन्य यात्रुहरुको विवरण आएको छैन । बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेकाे विमान धावनमार्ग छोड्नासाथ जमिनमा धसिएकाे थियो । दुर्घटनापछि यात्रुका आफन्तहरु विमानस्थलमा भेला भएका छन् ।
उद्धारका तस्बिरहरू हेर्नुहोस् :


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच