पोखरी बन्यो राष्ट्रिय सभा गृह

पोखरी बन्यो राष्ट्रिय सभा गृह

अर्थ चौतारी

पोखरी बन्यो राष्ट्रिय सभा गृह

A A- A+

काठमाडौँ । भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह  जलमग्न भएको छ । बिहीबार बिहान परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएको जनाएको छ  उक्त क्षेत्रको निर्माणका क्रममा प्राविधिकहरूले पानीको निकास हुने क्षेत्रमा कमजोरी गरेपछि यहाँ बर्सादको समयमा सास्ती खेप्नुपरेको छ । तत्काल मोटरको सहायताले पानी बाहिर फाल्न सुरु गरिएको काठमाडौँ महानगरको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?