पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

अर्थ चौतारी

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

A A- A+

काठमाडौँ । नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जनाएको हो ।

सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?