काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । पौडेल गएराति दोहा पुगेका थिए ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले आज बिहान जेनेभाका लागि बिदाइ गरेका छन् ।
सोही टोलीले गएराति राष्ट्रपतिलाई दोहा विमानस्थलमा स्वागत गरेको थियो ।
राष्ट्रपति भोलि जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुनेछन् ।
यस क्रममा उनले न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच