कैलालीमा एक बालकको पानीमा डुबेर  मृत्यु

कैलालीमा एक बालकको पानीमा डुबेर मृत्यु

अर्थ चौतारी

कैलालीमा एक बालकको पानीमा डुबेर मृत्यु

A A- A+

कैलाली । कैलालीमा एक बालकको पानीमा डुबेर  मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका – ४ बागमारामा   १४ वर्षीय प्रान्जोल कार्कीको मृत्यु भएको हो ।शनिबार साँझ खेतमा जेसिबीले खनी माटो, ग्रावेल निकाली पानीको पोखरी भएको ठाउमा नुहाउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?