कैलालीको एक घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी

कैलालीको एक घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी

अर्थ चौतारी

कैलालीको एक घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी

A A- A+

धनगढी । ग्यास सिलिण्डर पड्किएर कैलालीको एक घरमा आगलागी भएको छ।जिल्लाको मोहन्याल गाउँपालिका–३ का वीरबहादुर थापाको घरमा आज बिहान ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो। बिहान खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा थापाको एक तले दुई कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको कैलाली प्रहरीले जनाएको छ । आगलागीबाट घरसहित घरभित्रका लुगाकपडा, अन्नपात जली अन्दाजी ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी  दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?