अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ वटै अभियोगमा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ वटै अभियोगमा दोषी ठहर

अर्थ चौतारी

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ वटै अभियोगमा दोषी ठहर

A A- A+

काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित एक अदालतले त्यहाँका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ।म्यानहटनस्थित अदालतमा बुधबार साढे ९ घण्टा चलेको बहसपछि इजलासले उनलाई फर्जी कारोबारसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।यस्तो अपराधमा दोषी ठहर हुनेमा ट्रम्प अमेरिकी इतिहासमा पहिलो पूर्वराष्ट्रपति हुन्। उनी फेरि पनि राष्ट्रपतिका लागि चुनावी दौडमा थिए।उनलाई प्रत्येक अपराधमा जरिवानादेखि ४ वर्षको कैद सजायसम्म हुन सक्नेछ।तर ट्रम्पले भने आफूमाथि अपमान र धाँधली भएको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?