शुक्रबार बिहान देउवाले बोलाए पदाधिकारी बैठक

अर्थ चौतारी

शुक्रबार बिहान देउवाले बोलाए पदाधिकारी बैठक

A A- A+

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा बिहान नौ बजे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘भोलि बिहान नौ बजे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आह्वान भएको छ,’ पौडेलले भने । बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?