७ घण्टादेखि च्यासलमा एमाले बैठक

७ घण्टादेखि च्यासलमा एमाले बैठक

अर्थ चौतारी

७ घण्टादेखि च्यासलमा एमाले बैठक

A A- A+

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो २ बजेदेखि बसेको बैठक अहिले पनि जारी नै छ । ,यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको ७ घण्टा बितिसकेको छ । तर, नेताहरू लगातार छलफल गरिरहेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा आउने घोषणा गरेपछि बसेको यो पहिलो सचिवालय बैठक हो ।

बैठकको एजेन्डा भने विधान महाधिवेशन र त्यसको तयारी रहेको छ । यद्यपि, बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले उनको राजनीतिक यात्राबारे चासो राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?