प्रि ओपन सेसन : साढे ४ अंकले घट्यो नेप्से

प्रि ओपन सेसन : साढे ४ अंकले घट्यो नेप्से

अर्थ चौतारी

प्रि ओपन सेसन : साढे ४ अंकले घट्यो नेप्से

A A- A+

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ४ अंकले घटेको छ । सेसनमा नेप्से परिसूचक ४.४९ अंकले घटेर २६७९.३७ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.४८ अंक घटेको छ ।

सेसन अवधिमा ३७ कम्पनीको ८३ हजार ९९३ कित्ता शेयरखरिदबिक्री हुँदा ४ करोड ८२ लाख २५ हजार ३७१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १३ कम्पनीको मूल्य बढ्यो भने २३ वटाको मूल्य घटेको छ । यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?