इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

अर्थ चौतारी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

A A- A+

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप हटाउन भने पछि मेटाले विज्ञप्ति जारी गरेको छ।

ह्वाट्सएपसहित फेसबुक र इन्सटाग्रामको स्वामित्व रहेको मेटाले इरानको आरोपलाई अस्वीकार गरेको हो। मेटाले जारी गरेको विज्ञप्तिमा एपमा पठाउने र पाउने भन्दा बाहेक अन्यले थाहा नपाउने सुविधा भएको जनाएको छ। मेटाले कुनै पनि सरकारलाई कुनै पनि किसिमको सूचना दिने नगरेको समेत प्रष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?