संसद् सुरू हुनासाथ विपक्षीहरुको अवरोध, हितराज पाण्डेलाई बोल्न समय प्राप्त

संसद् सुरू हुनासाथ विपक्षीहरुको अवरोध, हितराज पाण्डेलाई बोल्न समय प्राप्त

अर्थ चौतारी

संसद् सुरू हुनासाथ विपक्षीहरुको अवरोध, हितराज पाण्डेलाई बोल्न समय ...

A A- A+

काठमाडौं, १५ जेठ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षीहरुको अवरोध भएको छ । सभामुख देवराज घिमिरेले आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेका थिए । लगत्तै सभामुख घिमिरेले विपक्षीहरुको तर्फबाट नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?