काठमाडौं– साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्यमा ३ हजार रुपैयाँको बढेकाे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ८१ हजार ८ सयमा भएको थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच