काठमाडौं– पाँच वर्षमुनिका बालबालिकालाई छुटेको खोप निःशुल्क लगाइने भएको छ।
वैशाख ३१ गते देशभरका सबै स्वास्थ्य संस्थाबाट १५ महिनासम्मको उमेरमा नियमित रूपमा दिनुपर्ने खोप छुटेका बालबालिकाका लागि यो अवसर उपलब्ध गराइएको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार, जन्मेदेखि १५ महिनासम्म विभिन्न समयमा दिइने १२, १३, १४, १५, १६ र १७ महिनासम्मका खोप छुटेका बालबालिकालाई समेट्न आग्रह गरिएको छ।
स्वास्थ्य संस्थाले सबै खोप सेवा सहज रूपमा उपलब्ध गराउनेछन् । अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा स्वास्थ्य संस्थामा पुर्याएर छुटेको खोप लगाउन अनुरोध गरिएको छ । वैशाख महिना ‘खोप महिना’ का रूपमा मनाइँदै छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच