काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार एक सय मा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार९०० रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०५ पुगेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच