थाइल्याण्ड भ्रमणबारे सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली

थाइल्याण्ड भ्रमणबारे सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली

अर्थ चौतारी

थाइल्याण्ड भ्रमणबारे सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली

A A- A+

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने आफ्नो थाईल्याण्ड भ्रमणबारे जानकारी गराएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनमा सहभागिता जनाउने पनि जानकारी दिए । उनी नेतृत्वको टोली भ्रमण सकेर यही चैत्र २३ गते स्व्देश फर्किनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?