काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् ।
त्यसक्रममा उनले सिता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेटि यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी दिएका हुन् ।सीता दाहाल प्रधानमन्त्री प्रचण्डपत्नी हुन् । उनको निधन भइसकेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच