रास्वपा सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

रास्वपा सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ चौतारी

रास्वपा सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

A A- A+

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीस्थित चमतीमा बस्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा समसामयिक र पार्टी गतिविधिका विषयमा छलफल हुने उनको भनाइ छ ।  बैठकमा प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्‍याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ ।

यस्तै सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीका विषयमा पनि छलफल हुने बुर्लाकोटीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?