बजेट भाषण सुरु

बजेट भाषण सुरु

अर्थ चौतारी

बजेट भाषण सुरु

A A- A+

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका छन् । उनले मन्त्रीपरिषद्बाट पारित भएसँगै संसद् भवन पुगेर बजेट भाषण सुरु गरेका हुन् । सोमबार रातीसम्म बसेर ३०० पानाभन्दा लामो बजेट तयार पारेको अर्थमन्त्री पुनले पहिलो पटक बजेट भाषण गरिरहेका छन् । उनी आजभन्दा १२ वर्षअघि समेत अर्थमन्त्री थिए। पार्दै गर्दा पद खुस्केपछि बजेट भाषण गर्न पाएका थिएनन् । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १९ खर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?