बुटवल जाँदै रवि, अदालत उपस्थित हुने

बुटवल जाँदै रवि, अदालत उपस्थित हुने

अर्थ चौतारी

बुटवल जाँदै रवि, अदालत उपस्थित हुने

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जान लागेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् । लामिछाने अहिले त्रिभुवन विमानस्थलमा छन् । दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेको रास्वपा स्रोतले अनलाइनखबरलाई बतायो । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?