नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मंगलबार अपराह्न पत्रकार सम्मेलन हुनेछ।
बजेट पेस गर्ने संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय) पछि प्रतिनिधि सभा बैठक बस्नेछ। उक्त बैठक सकिएपछि कांग्रेसले संसद भवन परिसरमै पत्रकार सम्मेलन गर्ने भएको हो।संघीय संसद भवन परिसरमा मंगलबार अपराह्न प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने उनका स्वकीय सचिव जनक भट्टले जानकारी दि। पत्रकार सम्मेलन समसामयिक राजनीतिक घटनाक्रम र सरकारले ल्याउने बजेटलगायतमाथि केन्द्रित रहनेछ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच