बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

अर्थ चौतारी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

A A- A+

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ साढे ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाईएको हो । यसअघि हिजो पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बिहीबारको बैठकमा धेरै एजेन्डा भएको र छलफल नसकिएकाले शुक्रबार बिहीबारको बैठकको निरन्तरता हुने बताईएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?