रास्वपा प्रदर्शनमा उत्रिँदा चितवनको अवस्था तनावग्रस्त, प्रहरीद्वारा बल प्रयोग

रास्वपा प्रदर्शनमा उत्रिँदा चितवनको अवस्था तनावग्रस्त, प्रहरीद्वारा बल प्रयोग

अर्थ चौतारी

रास्वपा प्रदर्शनमा उत्रिँदा चितवनको अवस्था तनावग्रस्त, प्रहरीद्वारा बल प्रयोग

A A- A+

काठमाडौं, १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगागि प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बनेको हो । रास्वपा समर्थकहरुले निषेधित घेरा तोडेपछि प्रहरीले बल प्रयोगसमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?