एयर गन बोकेर हिँडेका एक युवा पक्राउ

एयर गन बोकेर हिँडेका एक युवा पक्राउ

अर्थ चौतारी

एयर गन बोकेर हिँडेका एक युवा पक्राउ

A A- A+

काठमाडौं । एयर गन बोकेर हिँडेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाह छन् ।

उनलाई इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले बाटोमा हिँड्दै गरेको अवस्थामा हडैयाबाट शनिबार पक्राउ गरेको हो ।

उनले म्याग्जिन नभएको एयर गन बोकेर हिँडेको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?