बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित)

बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित)

अर्थ चौतारी

बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित)

A A- A+

काठमाडौं– गत बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले एमाले केन्द्रीय कार्यालय डुबानमा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका ललितपुरको च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेको हो ।

यस्तै, मनोहरा खोला किनारका बस्तीहरुमा पनि बाढी पसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?