कैलालीको धनगढीमा बस दुर्घटना

कैलालीको धनगढीमा बस दुर्घटना

अर्थ चौतारी

कैलालीको धनगढीमा बस दुर्घटना

A A- A+

कैलालीको धनगढीमा बस दुर्घटना भएको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा ना ५ ख ९०७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।

बस दुर्घटनामा धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत सडकको मध्यभाग (मेडियन) मा लगाएको तारजाली भाँचिएको छ। अन्य कुनै मानवीय क्षति भने भएको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?