श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे श्रीमतीसहित आज नेपाल भ्रमणमा आउँदै

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे श्रीमतीसहित आज नेपाल भ्रमणमा आउँदै

अर्थ चौतारी

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे श्रीमतीसहित आज नेपाल भ्रमणमा आउँदै

A A- A+

काठमाडौं, असोज ७ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे आज नेपाल आउने भएका छन्। उनी आज साँझ ८ बजे ड्रक एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्नेछन्।

श्रीमतीसहित नेपाल भ्रमणमा आउन लागेका उनी झम्सिखेलस्थित होटल भिभान्तामा बस्ने छन्। उनी आगामी ९ असोजमा भरतपुर जाने कार्यक्रम रहेको छ। स्रोतका अनुसार राजापाक्षेले विभिन्न बौद्धस्थलहरुको भ्रमण गर्ने कार्यतालिका रहेको छ। त्यसपछि उनी १३ असोजमा काठमाडौं फर्किने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?