काठमाडौं । संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ । इश्वरीदेवी न्यौपाने सभापति रहेको समितिको बैठक सिंहदरबारमा सुरु भएको हो । आजको बैठकले सवोृच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउनसहित दुई देशका राजदूतविरुद्ध उजुरी आह्वान गर्नेछ ।
समितिमा प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत बेल्जियमको लागि प्रस्तावित राजदूत सेवा लम्साल र अष्ट्रेलियाको लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको संसदीय सुनवाइ प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भइरहेको जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच