काठमाडौं, असोज २ । साताको चौथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । र भइरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच