माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने

माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने

अर्थ चौतारी

माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने

A A- A+

काठमाडौं– माण्डु हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३७ हजार रुपैयाँको १२ प्रतिशत १६ करोड ३६ लाख ७६ हजार ४४० रुपैयाँ बोनस दिने भएको छ । उक्त बोनस कर सहित रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साउन १४ गते बस्ने साधरणसभाबाट पारित भएको उक्त बोनस दिने कम्पनीले जनाएको छ । सभा काठमाडौंको नयाँ बाजरमा बस्ने छ । सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल, कम्पनीको हाल कायम भएको चुक्ता पुँजीलाई कम्पनी रजिष्टर्डको कार्यालयमा अद्यावधिक गर्ने समेत प्रस्ताव हरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?