काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४६ अंकले बढेको छ ।
नेप्से ०.२० अंकले बढेर २७ सय ३२.८२ विन्दुमा पुगेको छ । गत बिहीबार १२ अंकले घटेर बन्द भएको नेप्से साताको पहिलो दिन आज भने बढेको छ ।
उक्त सेसनमा ३ करोड ४४ हजार रुपैयाँ बराबरको २५ हजार ६२२ कित्ता शेयर किनबेच भएको छ । प्रि-ओपन सेसनमा ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर १७२ पटक कारोबार भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच