टानको अध्यक्षमा सागर पाण्डे विजयी

टानको अध्यक्षमा सागर पाण्डे विजयी

अर्थ चौतारी

टानको अध्यक्षमा सागर पाण्डे विजयी

A A- A+

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् ।उनले कांग्रेस एमाले निकट पर्यटन व्यवसायीहरुका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् ।यस्तै वरिष्ठ उपाध्यषमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्वितिय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।त्यसैगरी महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा पवित्रा तामाङ, खुला सदस्यमा अम्बीरबहादुर तामाङ, छाप्ते लामा शेर्पा, राजु गुरुङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा र विनोद कुमार तामाङ विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?