काठमाडौं । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका-१० बागथली बस्ने ३२ वर्षीय अम्मर बहादुर बिष्ट सोही ठाउँस्थित बागथली जंगलमा मृतावस्थामा फेला परेका छन् । यसैगरी कास्की,को पोखरा महानगरपालिका-२७ कुमालगाउँ बस्ने ४१ वर्षीया बलिमाया थापा कुमाल पनि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् भने नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१४ ऐचावल बस्ने २८ वर्षीय सुरज हरिजन सोही ठाउँस्थित माछा पोखरीमा मृतावस्थामा फेला परेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच