अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

अर्थ चौतारी

अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

A A- A+

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेलाई बबीसिंह शाहले डकैतीका क्रममा गोली हानेर हत्या गरेको खुलासा भएको छ । लुटपाटका क्रममा मुनालाई बबीले हतियार गोली हानी हत्या गरेको अदालतको दस्तावेजमा उल्लेख छ । बबीमाथि गैरकानूनी रुपमा वेपन राखेको अभियोगमा पनि मुद्दा दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?