काठमाडौँमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौँमा दिउँसै घरबाट गरगहना चोरी

अर्थ चौतारी

काठमाडौँमा दिउँसै घरबाट गरगहना चोरी

A A- A+

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ ।

लक्ष्मी खत्री कार्कीको घरबाट धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?