मर्स्याङ्दी दुर्घटना, प्रहरी भन्छ– ठूलै हताहती

मर्स्याङ्दी दुर्घटना, प्रहरी भन्छ– ठूलै हताहती

अर्थ चौतारी

मर्स्याङ्दी दुर्घटना, प्रहरी भन्छ– ठूलै हताहती

A A- A+

काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार अहिले एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको टोली उद्धारका लागि पुगेको छ । अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

अप्ठेरो भीर भएका कारणले घाइते र मृतकको उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै एकिन भएको छैन । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?