काठमाडौँ— नेपाल संगीत उद्योग संघबाट प्रहरीले कागजात बरामद गरेको छ । अनामगरस्थित संघको कार्यालयबाट अनुसन्धानका लागि कागजात संकलन गरिएको मानव बेचविखन ब्युरोका एसएसपी ओम रानाले बताए । रानाले भने, ‘त्यहाँका कर्मचारीकै रोहवरमा अनुसन्धानका लागि कागजात लिन टोली गएको छ ।’
ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्युटर बरामद गरेको छ । नेपाल संगीत उद्योग संघका पदाधीकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सुचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुुरु गरेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच